अगष्ट ३ २०१५

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नागरिक दैनिकमा ३ अगस्ट, २०१५ मा प्रकाशित ‘नेपालमा पनि भाडाको कोख !’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः उच्च अधिकारीहरू र स्रोत ।

नागरिक दैनिकमा ३ अगस्ट, २०१५ मा प्रकाशित ‘सीमांकनसहित संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः नेताहरू र स्रोत ।

अन्नपूर्ण पोष्ट दैनिकमा ३ अगस्ट, २०१५ मा प्रकाशित ‘फेरि अन्योलमा संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगाना र नरेन्द्र साउदले संयुक्त रूपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः संसद् सचिवालयका अधिकारी र एमालेका एक नेता ।

 

साउथ एशिया चेक / बिहीबार, साउन २१, २०७२ 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री