अगस्ट १ २०१५

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नागरिक दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘विपन्न बस्तीमा ‘प्रभुको लीला’ शीर्षकको घोराही (दाङ) डेटलाईनको विश्वमणि पोखरेल र देवेन्द्र बस्नेतले संयुक्त रूपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन नौ वटा स्रोतलाई उद्धृत गरिएको छः जानकारहरू, विश्लेषकहरू, स्थानीय, सिसिनियाका एक व्यवसायी, लमहीका एक व्यवसायी, जानकार स्रोत, दाङका एक अगुवा, एक थारु युवा, सिसिनियाका स्थानीय ।

नागरिक दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘विवाद टुंगो ‘अन्तिम मस्यौदामा’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर बलराम पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिक दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘त्यो लासको फोटो मेरै हो हजुर’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा जानकार स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुर दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘अझै सहमति जरुरीः मोदी’ शीर्षकको नयाँदिल्लीलाई डेटलाईन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एकजना कुटनीतिज्ञलाई उद्धृत गरिएको छ ।

कान्तिपुर दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘कस्तो रह्यो ६ दशक ?’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर चन्द्रशेखर अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन ‘विज्ञहरू’लाई उद्धृत गरिएको छ ।

गोरखापत्र दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘युनिटी ठगी काण्डका प्रमुख सञ्चालक पक्राउ’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर देवेन्द्रबहादुर कुँवरले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन ‘विशेष शुत्र’लाई उद्धृत गरिएको छ ।

द काठमाडू पोष्ट दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘कांग्रेस र एमालेबीच मुख्य सचिव र प्राधिकरण प्रमुखको नियुक्तिलाई लिएर विवाद’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर अनिल गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः सरकारसँग सम्बद्ध स्रोत, एमालेका एक मन्त्री, कांग्रेसका एक मन्त्री र स्रोतहरू ।

द काठमाडू पोष्ट दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘नयाँ विश्वविद्यालय खोल्न अर्को विधेयक’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर पोष्ट रिपोर्टले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः त्रिविका अधिकारी ।

अन्नपूर्ण पोष्ट दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘ठूलाबडाका सवारीमा मनपरी’ शिर्षकको काठमाडौंलाई डेटलाईन बनाएर सुजित महतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीनवटा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री कार्यालयका एक अधिकारी र प्रधानमन्त्री कार्यालयका एक पुराना कर्मचारी ।

द हिमालयन टाइम्स दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘युनिटी लाइफ इन्टरनेसनलका प्रबन्ध निर्देशक र निर्देशक पक्राउ’ शिर्षकको काठमाडौंलाई डेटलाईन बनाएर हिमालयन न्युज सर्भिसले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी र अधिकारीहरू ।

द हिमालयन टाइम्स दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘संविधानमाथिको विवाद अन्त्य गर्ने प्रयास आज पनि हुने’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर हिमालयन न्युज सर्भिसले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः विशेष समितिका एक अधिकारी ।

रिपब्लिका दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘मध्यपश्चिमका जिल्लामा फैलिँदै क्रिस्चियन धर्म’ शीर्षकको घोराही (दाङ) लाई डेटलाईन बनाएर विश्वमणि पोख्रेल र देवेन्द्र बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चारवटा स्रोतलाई उद्धृत गरिएको छः स्थानीय बुद्धिजिवी, स्थानीय, सिसनियाका स्थानीय र लमहीका स्थानीय व्यापारी ।

रिपब्लिका दैनिकमा १ अगष्ट, २०१५ मा प्रकाशित ‘मध्यपश्चिमका जिल्लामा फैलिँदै क्रिस्चियन धर्म’ शिर्षकको घोराही (दाङ)लाई डेटलाईन बनाएर विश्वमणी पोख्रेल र देवेन्द्र बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चारवटा स्रोतलाई उद्धृत गरिएको छः स्थानीय बुद्धिजिवी, स्थानीय, सिसनियाका स्थानीय र लमहीका स्थानीय व्यापारी ।

साउथ एशिया चेक / बिहीबार, साउन २१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री