सयौंको संख्यामा सामूहिक हत्याः गलत दाबी

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

२०७२ भदौ ७ गते अर्थात् टीकापुरमा मानिस मारिएको दिन थरूहट/थारूवान संयुक्त संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्ति (केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समितिका संयोजक धनिराम चौधरीको हस्ताक्षर भएको) मा भनिएको छः शान्तिपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनको क्रममा वर्षौ देखिको आन्तरिक उपनीवेशीकरण एवं मुक्ति, पहिचान, प्रतिनिधित्व 

विज्ञप्तिको पूर्ण पाठ यसै साथ राखिएको छ ।

यसभन्दा अघिल्लो वाक्यमा ‘जारी अहिंसात्मक एवम् शान्तिपूर्ण थरूहट/थारूवान संयुक्त संघर्ष समितिको तेस्रो चरणको आन्दोलनका क्रममा’ भनिएकाले यी मानिस मारिएको कुरा पनि यही प्रसंगमा भएको भन्ने बुझिन्छ ।

थरूहट/थारूवान संयुक्त संघर्ष समितिको आन्दोलनका क्रममा ‘निहत्था आन्दोलनकारी पुरूष एवम महिला माथि अन्धाधुन गोली चलाइ सयौंको संख्यामा सामुहिक हत्या‘ भएको भनी गरिएको दाबी सही देखिँदैन् ।

 

भृकुटी राई / बुधबार, भाद्र ९, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री