नाम नखुलाइएको स्रोतः २०७२ साउन १८ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

काठमाडौं, २०७२ साउन १८ गते

नागरिक दैनिकमा २०७२ साउन १८ गते प्रकाशित ‘नेपालमा पनि भाडाको कोख !’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः उच्च अधिकारीहरू र स्रोत ।

नागरिक दैनिकमा २०७२ साउन १८ गते प्रकाशित ‘सीमांकनसहित संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर बलराम पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः नेताहरू र स्रोत ।

अन्नपूर्ण पोष्ट दैनिकमा २०७२ साउन १८ गते प्रकाशित ‘फेरि अन्योलमा संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाईन बनाएर चिरञ्जीवी ढुंगाना र नरेन्द्र साउदले संयुक्त रुपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईवटा स्रोतलाई उद्धृत गरिएको छः संसद् सचिवालयका अधिकारी र एमालेका एक नेता ।

 

साउथ एशिया चेक / बुधबार, साउन २७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री