भदौ ६ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिक दैनिकमा प्रकाशित ‘एमाओवादीमा नयाँ गुट’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रशान्त लामिछानेले तयार पारेको समाचारमा ‘एक नेता” लाई उद्धृत गरिएको छ ।

द हिमालयन टाइम्समा प्रकाशित ‘तीन शीर्ष नेताले वार्ताका लागि असन्तुष्ट दललाई आह्वान गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर हिमालयन न्युज सर्विसले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र कांग्रेस स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘भैरहवामा निषेधाज्ञा, टीकापुरमा कर्फ्यू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर हिमालयन न्युज सर्विसले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन प्रहरी स्रोतलाई उद्धृत गरिएको छ ।

गोरखापत्रमा प्रकाशित ‘भदौ मसान्तमा संविधान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लक्की चौधरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन ‘संविधानसभा सचिवालयका अधिकारी’ लाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / सोमबार, भाद्र ७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री