२०७२ भदौ ५ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित “तीन दल ७ प्रदेशमा सहमत” शीर्षकको कमलदेव भट्टराईले काठमाडौं डेटलाइनमा लेखेको समाचारमा नाम नखुलाइएको एक नेतालाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित बलराम पाण्डेको तयार पारेको काठमाडौं डेटलाइनको समाचार “फेरि सात प्रदेश” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / सोमबार, भाद्र ७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री