फागुन १९ गते
South Asia Check / आइतबार, मंसिर २०, २०७२
द हिमालयन टाइम्समा प्रकाशित प्रकाश आचार्यले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “कांग्रेसमा त्रिकोणात्मक दौड” मा नाम नखुलाइएको पार्टी स्रोत र कृष्णप्रसाद सिटौला निकट स्रोतलाई उद्धृत गरिएको छ।
नागरिकमा प्रकाशित अजित तिवारीले विराटनगर डेटलाइनमा तयार पारेको समाचार “भन्सार छल्दै डिजेल” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ।
नागरिकमा प्रकाशित बालकृष्ण अधिकारीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “नेतृत्वमा त्रिकोणात्मक होड” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित बलराम बानियाँले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पूर्वराष्ट्रपतिलाई अन्तै सारिदेऊ” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
कान्तिपुरमा प्रकाशित कुलचन्द्र न्यौपानेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “त्रिपक्षीय प्यानल” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।
साउथ एशिया चेक / शुक्रबार, फाल्गुण २१, २०७२
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- साझा सरोकार यसरी हुँदैछ कोरोना खोप लगाउने तयारी
- तथ्य जाँच राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले गरेका दाबीको तथ्य जाँच
- तथ्य जाँच तस्बिरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?
- सञ्चार माध्यम समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (अक्टोबर १ – डिसेम्बर ३१,२०२०)
- साझा सरोकार संसद विघटनसम्बन्धी मुद्दा बारे जान्नै पर्ने तथ्यहरु
- तथ्य जाँच बिजुक्छेले गरे भारतीय पूर्व जासुसको पुस्तक उद्धृत गर्दै गलत दाबी