असार १ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचार “विश्व बैंक, एशियन विकास बैंकले १ अर्ब डलर कर्जाको सीमा बढाउने” मा अर्थ मन्त्रालयका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित विकास थापाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “उद्योग फेरि निजीलाई” मा उद्योग मन्त्रालयका नाम नखुलाइएका एक अधिकारी र अर्थ मन्त्रालयका नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / आइतबार, आषाढ ५, २०७३ 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री