साउन ३० गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित ‘खानीको रुँगाइ’ शीर्षकको राधानगर (मोरङ)लाई डेटलाइन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अधिकारीहरू र एक अधिकारी ।

कान्तिपुरमा प्रकाशित ‘आवेदन शुल्क यति चर्को’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मकर श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्वास्थ्य मन्त्रालय स्रोत र दुई ठाउँमा आईओएम स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘पुनर्निर्माणका आश्वासन असम्भव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी ।

साउथ एशिया चेक / मंगलबार, साउन ३२, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री