साउन ३१ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “पाँच मन्त्री थप” मा नेकपा – माओवादी केन्द्रको नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ । यसमा बाइलाइ छैन ।

द काठमाडौं पोष्टमा प्रकाशित टीका आर प्रधानले तयार गरेको काठमाडौं डेटलाइनको समाचार “पाँच मन्त्री नियुक्त” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / बुधबार, भाद्र १, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री