फागुन ७

South Asia Check / आइतबार, मंसिर २०, २०७२

गोरखापत्रमा प्रकाशित काठमाडौं डेटलाइनमा अजय शर्माले तयार पारेको समाचार “राजदूत नहुँदा कूटनीतिक सम्बन्ध प्रभावित” मा नाम नखुलाइएको एक स्रोत, नेपाली काँग्रेसको एक स्रोत र नेपाली काँग्रेसनिकट एक स्रोतलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा राम शरण तामांगले तयार पारेको समाचार “चुरेमा ढुंगा उत्खन्न् स्वीकृति दिन राष्ट्रपतिलाई वन मन्त्रीको आग्रह” मा राष्ट्रपति र वन मन्त्रीको भेटमा उपस्थित नाम नखुलाइएको एक जना सहभागीलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा भद्र शर्माले तयार पारेको समाचार “वर्षा अगाडि नै चुनावः प्रम” मा निर्वाचन आयोगको एक नाम नखुलाइएको आयुक्तलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / सोमबार, फाल्गुण ९, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री