जेठ १७

South Asia Check / आइतबार, मंसिर २०, २०७२

कान्तिपुरमा प्रकाशित “राजपालाई चुनावमा सहभागि गराउन ऐन संशोधन गरिने”  शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका  स्रोत । यो समाचारमा बाइलाइन छैन ।

द काठमाडौं पोस्टमा प्रकाशित “राजपा-नेपाल घर न घाटको हुने अवस्थामा?” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अनिल गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः मधेसी नेताहरु र राजनीतिक विश्लेषकहरु ।

द काठमाडौं पोस्टमा प्रकाशित “मधेसी नेताहरुद्वारा भारतिय राजदुतसँग  भेटवार्ता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरु, भारतीय राजदुतावासका अधिकारिहरु र भारतिय कुटनितिज्ञ  । यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित “राजपा-नेपाललाई चुनावमा जान भारतिय राजदुतको सुझाव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता । यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित “राजपालाई चुनावमा जान भारतीय सुझाव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन पटक स्रोत र राजपाका शीर्ष एक नेता ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “चुनाव फेरि सर्ने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक मन्त्री। यो समाचारमा बाइलाइन छैन ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “नितिपछी मात्रै बुढीगण्डकी” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई पटक स्रोत। यो समाचारमा बाइलाइन छैन ।

साउथ एशिया चेक / शुक्रबार, जेठ १९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री