जेठ २९

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित “जस्तो व्यवहार, उस्तै कारबाही”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक सुरक्षाअधिकारी।

कान्तिपुरमा प्रकाशित “निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपी”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर जनकराज सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत दुई पटक र एक उच्च प्रहरी अधिकारी।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “राजपा फेरि आन्दोलनमा”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।

साउथ एशिया चेक / बिहीबार, आषाढ १, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री