जेठ २८

South Asia Check / आइतबार, मंसिर २०, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “राष्ट्रपति मंगलबार स्विजरल्यान्डतर्फ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः परराष्ट्र मन्त्रालयका एक अधिकारी। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित “राजपालाई निर्वाचनमा सहभागि बगराउने विषयमा  बसेको तीन दलको बैठक फेरि असफल” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका नेताहरु, नेपाली कांग्रेसका नेताहरु र नेपाली कांग्रेसका एक नेता।

रिपब्लिकामा प्रकाशित “पहिलो दिनमा ३५००० भन्दा बढीले कोरिएन भाषाको परिक्षा दिए” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैदेशिक रोजगार विभागका अधिकारीहरु। यो समाचारमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित “चुनाव सार्न अस्वीकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत। यो समाचारमा बाइलाइन छैन।

द काठमाडौं पोस्टमा प्रकाशित “चुनाव सार्नुपर्ने राजपाको माग सत्तापक्षद्धारा अस्वीकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर टिकाराम प्रधानले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई पटक एक नेता।

नागरिकमा प्रकाशित “आवास सुविधा रोक्का” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर ईश्वरी सुवेदीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः लेखा शाखाका एक अधिकारी र स्रोत ।

नागरिकमा प्रकाशित “चुनाव सार्न राजपा प्रस्ताव सरकारद्वारा अस्विकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत।

साउथ एशिया चेक / बिहीबार, आषाढ १, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री