असार १९

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द काठमाडौं पोस्टमा प्रकाशित ‘नेपालले चीनका दुईवटा सुखा र तीनवटा समुद्री बन्दरगाहमा पहुँचका लागि प्रस्ताव गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सञ्जिभ गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वाणिज्य मन्त्रालयका एक अधिकारी र विश्वस्त स्रोतहरू।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘त्रिविको चरम लापरवाही, १९५ उत्तरपुस्तिका नै हराए’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुर्यप्रसाद पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः क्याम्पसका एक प्राध्यापक र त्रिविका एक प्राध्यापक।

 

साउथ एशिया चेक / शुक्रबार, आषाढ २३, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री