भदौ २

South Asia Check / बुधबार, मंसिर २३, २०७२

रिपब्लिकामा प्रकाशित “केन्द्र र प्रदेशको चुनाव मंसिर ७ सम्ममा गर्न निर्वाचन आयोग र पार्टीहरु सहमत” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जानकार नेताहरु। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित “केन्द्र र प्रदेश चुनाव एकसाथ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी र स्रोत।

साउथ एशिया चेक / सोमबार, भाद्र ५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री