कात्तिक ११

South Asia Check / बुधबार, मंसिर २३, २०७२

रिपब्लिकामा प्रकाशित ‘विर्तामोडमा प्रहरीले एकको मृत्यु र अन्य घाइते हुनेगरि गोली प्रहार गरेपछि कर्फ्यु लगाइयो’ शीर्षकको झापालाई डेटलाइन बनाएर राजु अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्थानिय र प्रत्यक्षदर्शीहरू।

द हिमालयन टाइम्समा प्रकाशित ‘प्रहरीको गोली प्रहारबाट आन्दोलनकारीको मृत्यु, विर्तामोड तनावग्रस्त’ शीर्षकको झापालाई डेटलाइन बनाएर गोविन्द क्षेत्रीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः परिवारसम्वद्ध स्रोतहरू।

द हिमालयन टाइम्समा प्रकाशित ‘लोकतान्त्रिक गठबन्धनप्रति कांग्रेस इच्छुक भएनः फोरम र राजपा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकुमार कामतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘बीआरआईमा नेपाल, परियोजना नदिँदा चीन असन्तुष्ट’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सन्तोष घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च सरकारी अधिकारी।

कान्तिपुरमा प्रकाशित ‘एमाले–माओवादी गठबन्धन, १०७ क्षेत्रको टुंगो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सिट बाँडफाँड समितिका एक सदस्य। यो समाचारमा बाइलाइन छैन।

 

 

साउथ एशिया चेक / मंगलबार, कार्तिक १४, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री