कात्तिक १३

South Asia Check / बुधबार, मंसिर २३, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘अर्बौको थप बजेट, मतदान झन्झटिलो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नरेन्द्र साउदले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा निर्वाचन आयोगका एक आयुक्त ।

नागरिकमा प्रकाशित ‘पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक अधिकारी ।

नागरिकमा प्रकाशित ‘पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक व्यवसायी, निगमका अधिकारी र व्यवसायी ।

रिपब्लिकामा प्रकाशित ‘निर्वाचन आयोगले प्रत्यक्षका लागि छुट्टै मतपत्र छाप्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक निर्वाचन अधिकारी। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘प्रत्यक्षतर्फका उम्मेदवार बाँडफाँड टुंग्याउने सँघारमा बाम गठबन्धन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक वरिष्ठ नेता र एमालेमा आबद्ध स्रोतहरू। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘मतपत्र अलग्गै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा आयोग स्रोत र दुई ठाउँमा स्रोत। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘कांग्रेसमा ६०/४० भागबन्डा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः असन्तुष्टमध्येका एक नेता ।

द हिमालयन टाइम्समा प्रकाशित ‘निर्वाचन आयोगले अदालतको आदेश पालना गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अर्जुन पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोग उच्च स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘दलहरूद्वारा प्रत्यक्षतर्फका उम्मेदवार छिनोफानो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक स्रोत र माओवादी केन्द्रका एक स्रोत। यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / बुधबार, कार्तिक १५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री