नेपाल सबैभन्दा कम कर लाग्ने देश होइन, प्रधानमन्त्री ओलीको दाबी गलत

South Asia Check / सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र ६ गते  नेपाल टेलिभिजन लगायत अन्य राष्ट्रिय टेलिभिजन च्यानलहरुमा  प्रसारण भएको “जनतासँग प्रधानमन्त्री” भन्ने कार्यक्रममा भने:

“संसारमा सबैभन्दा कम कर लाग्ने सस्तो मूल्य भएको देश (नेपाल)यही हो । यो भन्दा कम  भएको देश छैन्।”

साउथ एसिया चेकले नेपाल र अन्य ५ वटा देश (भारत, चीन, मालदिभ्स, थाइल्यान्ड, भुटान) मा प्रचलित कर व्यवस्थाको तुलनात्मक अध्ययन गरेको छ ।

 देश     व्यक्तिगत आयकर                               कर्पेारेट आयकर  भ्याट/जीएसटी
  नेपाल    न्यूनतम १%अधिकतम ३६ % न्यूनतम २०% अधिकतम ३०%

 

      १३% ( भ्याट)
भारत   न्यूनतम ०% अधिकतम ३०%भारतमा स्वास्थ्य र शिक्षा कर पनि र्तिनुपर्ने हुन्छ पहिलो  भारु २,५०,००० बाहेक अरुमा ४% तिर्नुपर्छ ।

 

                                    २५%    २८%, १८%, १२%,  ५%, ०%  (जीएसटी)
 चीन    न्यूनतम ३% अधिकतम  ३५%      न्यूनतम २०% अधिकतम २५%      १७%, १३%, ०%, ११%, ६% ( भ्याट)
थाइल्यान्ड न्यूनतम ५%

अधिकतम ३५ %

 

 

 

 

                 न्यूनतम २%  अधिकतम  २० % सम्म           ७%  (भ्याट) 
मालदिभ्स 

 

 

  नागरिकलाई व्यक्तिगत   आयकर लाग्दैन        -१५% कम्पनी, सझेदार र अन्य व्यक्तिले-५% मुनाफा माल्दिभ्स बाहिरको स्रोतबाट भएको

-२५% बैंक मुनाफा कर

न्यूनतम ५% अधिकतम २५%

     १२ % जीएसटी             पर्यटन क्षेत्रमा
 भुटान न्यूनतम ०%         अधिकतम २५%                            ३०%       उपलब्ध भएन। 

 

तसर्थ, प्रधानमन्त्रीको यो दाबी गलत छ ।

References:

Thailand

The Revenue Department (VAT)  http://www.rd.go.th/publish/6043.0.html

Corporate Income Tax (http://www.rd.go.th/publish/6044.0.html)

Personal Income Tax  http://www.rd.go.th/publish/52286.0.html

India:   

Income tax department

https://www.incometaxindia.gov.in/hindi/Pages/charts-and-tables.aspx

Good and Service rate Council   http://gstcouncil.gov.in/sites/default/files/NOTIFICATION%20PDF/goods-rates-booklet-03July2017.pdf

Good and Service Rate Council http://gstcouncil.gov.in/sites/default/files/NOTIFICATION%20PDF/services-booklet-03July2017.pdf

China:

State Administration of taxation of The People Republic of China  http://www.chinatax.gov.cn/eng/n2367731/index.html

Maldives

Maldives Inland Revenue Authority

Business Profit Tax: https://www.mira.gov.mv/Bpt.aspx

GST: https://www.mira.gov.mv/Gst.aspx

Bhutan:

Department of Revenue and Customs, Bhutan

Personal Income Tax: http://portal.drc.gov.bt/drc/node/25

Corporate Income Tax: http://portal.drc.gov.bt/drc/node/29

 

 

इन्जिना पन्थी / शुक्रबार, भाद्र १५, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री