कात्तिक ७

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

रिपब्लिकामा प्रकाशित ‘स्विफ्टमार्फत ह्याकरहरूले एनआइसी एसियाको पैसा चोरे’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सागर घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाल राष्ट्र बैंकक अधिकारीहरू ।

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘बैंकको कमजोरीका कारण ह्याकरीहरू बैंक लुट्न सफल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रूपक डि शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः विभिन्न स्रोत र स्रोत ।

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘युवराज भुसाल बने पुनर्निर्माण प्राधिकरणको नयाँ सिइओ’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सञ्जिभ गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू र पुनर्निर्माण प्राधिकरणका एक उच्च अधिकारी ।

 

साउथ एशिया चेक / बिहीबार, कार्तिक ९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री