जेठ १३

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित “चुनाव बिथोल्न राजपा आन्दोलनमा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले  तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ: दुई पटक स्रोत र नेपाल लोकतान्त्रिक फोरमका एक नेता।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “सुमार्गीको रकम फुक्का गर्ने कसरत” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मेनुका कार्कीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत ।

साउथ एशिया चेक / बिहीबार, जेठ १८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री