जेठ १८

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित “अब बहुमतीय सरकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “राजपाको आन्दोलन फिर्ता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।

द काठमाडौं पोस्टमा प्रकाशित “घटनाबारे पर्याप्त प्रकाश पार्न निर्वाचन आयोग सम्बद्द समूह असफल” शीर्षकको काठमाडौं र भरतपुरलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठ र बिमल खतिवडाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक अधिकारी र एक स्रोत।

रिपब्लिकामा प्रकाशित “निश्कर्षमा पुग्नु भन्दा पाहिले निर्वाचन आयोगद्वारा च्यातिएका मतपत्रको विवरण माग” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जनकार स्रोतहरु, एक जानकार स्रोत र एक निर्वाचन आयुक्त। यो समाचारमा बाइलाइन छैन।  रिपब्लिकामा प्रकाशित “निर्वाचनको मिति परिवर्तनपछी राजपा नेपालद्वारा आन्दोलनका कार्यक्रम स्थगित” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका नेताहरु र राजपाका एक नेता। यो समाचारमा बाइलाइन छैन।

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री