वैशाख ९

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा चन्द्रशेखर अधिकारीले तयार पारेको समाचार “कहाँ गयो पुनर्निर्माणमा आएको सहयोग?” मा पुनर्निर्माण प्राधिकरणका नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “निर्वाचन आयोगले द्वन्द्व पीडित र पूर्व लडाकु कोषबारे जानकारी माग्यो ” मा अर्थ मन्त्रालयको नाम नखुलाइएको एकजना अधिकारिलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा गोविन्द परियारले तयार पारेको समाचार ” मोर्चा लचिलो चुनाव सर्नसक्ने” मा नाम नखुलाइएको एकजना नेतालाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / मंगलबार, बैशाख १२, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री