वैशाख ८

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित ‘छ मधेसी दलबीच एकता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित ‘ओबरमा ‘सर्तसहित हस्ताक्षर” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चन्द्रशेखर अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सम्बन्धित विषयमा संलग्न परराष्ट्रका एक अधिकारी, परराष्ट्र अधिकारी र परराष्ट्रका एक अधिकारी ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘बजेटमा तीन विकल्प’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजित महतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः योजना आयोग सम्बद्ध स्रोत र स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘मधेसी मोर्चाका छ घटक अब एउटै पार्टीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राष्ट्रिय जनता पार्टी स्रोत । यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / शुक्रबार, बैशाख ८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री