चैत २१

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा कुलचन्द्र न्यौपाने र बसन्त बस्नेतले तयार पारेको समाचार “मोर्चाको सर्तले सत्तारूढमै विवाद” मा माओवादी केन्द्रको नाम नखुलाइएको एक नेता र प्रधानमन्त्री निवास बालुवाटारको एक स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा सुरेन्द्र पौडेलले तयार पारेको समाचार “कुवेतको सपना देखाएर साउदीमा बिक्री” मा नाम नखुलाइएको एकजना महिलालाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / सोमबार, चैत्र २८, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री