भदौ २७

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “देउवाको जम्बो मन्त्रिपरिषद् – तलब खुवाउनै हम्मे” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सागर पण्डितले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखाका एक अधिकृत।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “सुन तस्करीमा माओवादी नेता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुन्दर खनालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अनुसन्धान अधिकृत, एक अनुसन्धान अधिकृत र एक पूर्व खासा व्यापारी।

नागरिकमा प्रकाशित “सुन तस्करका नाइके माओवादी नेता” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगाना र ध्रुव दंगालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अनुसन्धान स्रोत र स्रोत।

रिपब्लिकामा प्रकाशित “आयल निगम प्रमुखलाई सफाइ दिन नेताहरुले संसदीय समितीमा हस्तछेप गरे-संसदहरु” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलिप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरु।

 

साउथ एशिया चेक / सोमबार, आश्विन २, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री