जेठ ६ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “सत्य निरूपण आयोगबाट प्रारम्भिक अनुसन्धान सुरू” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन ।

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा लेखनाथ पाण्डेले तयार पारेको समाचारमा “भारतका लागि नयाँ राजदूत पठाउन सरकारलाई हतार छैन” मा प्रधामन्त्री ओलीको निकटको नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ ।

 

साउथ एशिया चेक / शुक्रबार, जेठ ७, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री