जेठ ४ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘आन्दोलन शान्तिपूर्ण’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढार्इँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक मधेसी नेता ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘पाँच पार्टीद्वारा छ वटा संशोधन प्रस्ताव दर्ता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विनोद घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः नेताहरू ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘लगानी बोर्डको प्रमुख कार्यकारी छनौट सूचीमा चार जनाको नाम’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विवेक सुवेदीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री निवाससँग आबद्ध एक स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘कलाकारको स्वागत’ गर्न सैनिक अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बारे नेपाली सेनासँग जवाफ माग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लेखनाथ न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘कुम्ल्याउँदै जनप्रतिनिधिहरू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः महालेखा स्रोत र स्रोत ।

कान्तिपुरमा प्रकाशित संसद् विकाष कोषबारे ‘अझै थप्ने सुरसार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्थानीय विकास मन्त्रालयका एक पूर्वअधिकारी ।

साउथ एशिया चेक / बिहीबार, जेठ ६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री