कात्तिक २२ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित बालकृषण श्रेष्ठले काठमाडौं बाइलाइनमा तयार पारेको समाचार “मधेशी मोर्चा संसद फर्कियो” मा नाम नखुलाइएको एक स्रोत र नाम नखुलाइएको मोर्चाका एक संसदलाई उद्धृत गरिएको छ ।

द हिमालयन टाइम्स्मा प्रकाशित “जेनेभाका लगभग सबै सुझाव नेपाललाई स्वीकार्य” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित “वार्ता छिट्टै” मा नाम नखुलाइएको जेनेभा गएको सरकारी टोलीको एक सदस्यलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन ।

साउथ एशिया चेक / मंगलबार, कार्तिक २४, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री