कात्तिक २४ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित अर्जुन सुवेदीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “भारतसँग ‘अवरोध’ हटाउन आग्रह” मा नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ ।

नागरिकमा प्रकाशित सुजन ओलीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “विराटको ठेक्का ब्युँताउने खेल” मा नाम नखुलाइएको निगम स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित चन्द्रशेखर अधिकारीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सबै नाका सुचारू गर्न चीन तत्पर” मा नाम नखुलाइएको परराष्ट्र मन्त्रालयका अधिकारीलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित आशिष ज्ञवालीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “६ महिनामा जम्मा एकजनालाई ऋण” मा नाम नखुलाइएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित बालकुमार नेपालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “नाकाबन्दी अन्त्य गर्न औपचारिक आग्रह” मा नाम नखुलाइएको मन्त्रिपरिषद स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “तेस्रो मुलुकबाट इन्धन ल्याउन कुटनीतिक संवाद” मा नाम नखुलाइएको परराष्ट्र मन्त्रालयका अधिकारीलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन।

द काठमाडौं पोष्टमा प्रकाशित देवेन्द्र भट्टराईले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “नयाँ दिल्लीले आपूर्तीको ‘वाचा’ पूरा गरेन” मा नाम नखुलाइएको कुटनीतिक स्रोतलाई उद्धृत गरिएको छ ।

 

साउथ एशिया चेक / मंगलबार, कार्तिक २४, २०७२

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री