कात्तिक १८ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

काठमाडौं पोष्टमा प्रकाशित ‘बाहिरबाट सहयोग नपाएपछि बाबुरामलाई साथीभाइकै भर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कमलदेव भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः बाबुराम भट्टराईबारे जानकार स्रोतहरू, भट्टराईनिकट एक नेता र भट्टराईप्रति बफादार नेताहरू ।

कान्तिपुरमा प्रकाशित ‘आधा जनसंख्या आर्थिक जोखिममा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोकर्ण अवस्थीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः विज्ञहरू ।

नागरिकमा प्रकाशित ‘चीनलाई आयल निगमको चिठी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजन ओलीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः निगमस्रोत र स्रोत ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘मोर्चा नेतामाथि भारतीयद्वारा हातपात’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर क्रान्ति शाहले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः मधेसी दलका एक युवा ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘मापदण्ड बनायो, मन्त्री छान्न सकेन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकुमार नेपालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, बैठकका एक सहभागी र एक नेता ।

द हिमालयन टाइम्समा प्रकाशित ‘नेपाली कांग्रेसका युवा नेताले पार्टीका पुराना नेतालाई मार्ग प्रशस्त गर्न आग्रह’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रकाश आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू ।

साउथ एशिया चेक / बिहीबार, कार्तिक १९, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री