कात्तिक १५ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कात्तिक १५

गोरखापत्रमा प्रकाशित ‘आइतबार मन्त्री थपिँदै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लक्की चौधरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः एमाले स्रोत र एमालेका एक स्थायी कमिटि सदस्य ।

द हिमालयन टाइम्समा प्रकाशित ‘त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा ढीलासुस्ती भोग्दै यात्री’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजन पोख्रेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘आज मन्त्रिपरिषद् विस्तार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘आज मन्त्रिपरिषद् विस्तार हुनसक्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः ओलीका सहयोगीहरू, एमालेभित्रको स्रोत, प्रधानमन्त्री ओलीका एक सहयोगी र स्रोतहरू । यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / मंगलबार, कार्तिक १७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री