भदौ २३

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “असन्तुष्टलाई नसमेटे ‘दुर्घटना’” मा नाम नखुलाइएको एमालेका एक सभासदलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित दीपक दाहालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “बिरामीबिनै पढाइन्छ डाक्टरी” मा नाम नखुलाइएको नेपाल मेडिकल कलेजका एक डाक्टरलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित अनिल गिरीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “कांग्रेसका मधेसका सभासदद्वारा प्रक्रिया छाड्ने चेतावनी” मा नाम नखुलाइएका दुई जना सभासदलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बुधबार, भाद्र ३०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री