भदौ १०, २०७२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुरमा प्रकाशित ‘उठाइए चौकीहरू’ शीर्षकको काठमाडौं, रौतहट र सप्तरीलाई डेटलाइन बनाएर प्रतिमा बाँस्कोटा, शिव पुरी र जितेन्द्र खड्गाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः सशस्त्र प्रहरी स्रोत ।

नागरिकमा प्रकाशित ‘शुभकामनापत्रले सेवा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नागरिक संवाददाताले तयार पारेको समाचारमा नाम उल्लेख नगरी तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी र उच्च सरकारी अधिकारी ।

नागरिकमा प्रकाशित ‘मेडिकल कलेजसामू सरकार ‘निरीह’’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरी एउटा स्रोतलाई उद्धृत गरिएको छः कार्यदलका एक सदस्य ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘थारू र  मधेसी नेतासँग वार्ता गर्ने मुख्य दलको निर्णय’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कमलदेव भट्टराई र रोशन सेढाईले तयार पारेको समाचारमा नाम उल्लेख नगरी एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘सरकारले आज अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफ गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पोष्ट रिपोर्टरले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः एक वरिष्ठ सकाररी अधिकारी र स्रोत ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘प्राधिकरण संकटमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुजित महतले तयार पारेको समाचारमा नाम उल्लेख नगरी तीन वटा स्रोतलाई उद्धृत गरिएको छः कानुन सम्बद्ध एक अधिकारी, स्रोत र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘‘सेना परिचालन’मा राष्ट्रपति असन्तुष्ट’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चुडामणि भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः उच्च सुरक्षा स्रोत र स्रोत ।

-साउथ एशिया चेक / मंगलबार, भाद्र १५, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री