असार १० गते

साउथ एशिया चेक / सोमबार, आषाढ १३, २०७३

 

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा सन्तोष घिमिरेले तयार पारेको समाचार “अनुसन्धान र क्षतिपूर्तिको पहल” मा परराष्ट्र मन्त्रालयको नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा रेवती सापकोटाले तयार पारेको समाचार “अफगानिस्तान जान रोक” मा नाम नखुलाइएका मन्त्रीलाई उद्धृत गरिएको छ ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “१०/१० लाख दिइने” मा नाम नखुलाइएका एक नेपाली सुरक्षा गार्डलाई उद्धृत गरिएको छ । यसमा बाइलाइन छैन ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री