असार २४

साउथ एशिया चेक / बिहीबार, आषाढ २९, २०७४

द काठमाडौं पोस्ट्मा प्रकाशित “राजपा नेपालद्वारा दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सत्तारुढ दलका नेताहरु। यो समाचारमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित “साताभित्र संशोधन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेत र कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सत्तारुढ एक नेता, राजपाका अर्का नेता, प्रधानमन्त्री निकट स्रोत र सत्तारुढ दलका नेताहरु।

द हिमालयन टाइम्समा प्रकाशित “श्रावन १६ सम्म संविधान संसोधन गर्ने प्रयत्नमा सरकार” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकुमार कामतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वैठकमा सहभागी एक नेता।

रिपब्लिकामा प्रकाशित “सत्तापक्ष दलहरुद्वारा राजापा-नेपाललाई असार अन्त्यसम्ममा संविधान संसोधन गर्ने आश्वाशन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेताहरु। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित “राजपा नेपालद्वारा स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेताहरु र निर्वाचन अधिकृतहरु। यो समाचारमा बाइलाइन छैन।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “दल दर्तालगत्तै राजपा नेता बालुवाटारमा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत।

नागरिकमा प्रकाशित “’पुत्र’ बनाइए पदक” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः गृह मन्त्रालयका एक अधिकारी।

नागरिकमा प्रकाशित “असारभित्र संविधान संशोधन प्रयास” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत। यो समाचारमा बाइलाइन छैन।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री