असोज १५ गते

साउथ एशिया चेक / सोमबार, आश्विन १७, २०७३

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा यम विरहीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “विवादमा फस्यो मधेस आयोग” मा सर्वोच्च अदालतको नाम नखुलाइएको एक अधिकारीलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री