असोज १९

साउथ एशिया चेक / शुक्रबार, आश्विन २७, २०७४

रिपब्लिकामा प्रकाशित ‘गठबन्धन सरकार परिवर्तनका पक्षमा छैनः बाम नेताहरू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक वरिष्ठ नेता र एमालेका एक नेता। यो समाचारमा बाइलाइन छैन ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘तालमेलका लागि अर्को गठबन्धन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘गठबन्धन गर्ने कांग्रेसको निर्णय’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः कांग्रेस कार्यसम्पादन समितिका एक सदस्य ।

कान्तिपुरमा प्रकाशित ‘प्रधामन्त्री दिँदा पनि प्रचण्ड मानेनन्ः देउवा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बैठक स्रोत ।

नागरिकमा प्रकाशित ‘सरकार परिवर्तनको खेलमा लाग्दैनौं: बाम गठबन्धन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक नेता। यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित ‘गौतमलाई हटाउन मिल्दैनः आयोग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुशील भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सम्बद्ध स्रोत, एक पूर्वपर्यटन सचिव र स्रोत ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘चुनावमा वृहत्त बाम गठबन्धन किन बन्यो र अब के हुन्छ?’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अखिलेश उपाध्यायले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः माओवादीका एक वरिष्ठ नेता ।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री