असोज २१

साउथ एशिया चेक / शुक्रबार, आश्विन २७, २०७४

कान्तिपुरमा प्रकाशित ‘निर्वाचन प्रभावित नहोस्ः आयोग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोग स्रोत र स्रोत। यो समाचारमा बाइलाइन छैन ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘प्रहरीमा ३० वर्षे रडाको’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुवास गोतामेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक डिआइजी।

नागरिकमा प्रकाशित ‘समाजवादी फोरम र राजपाबीच तालमेल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित ‘६ दलीय गठबन्धन सिट संख्या बाँडफाँटमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा कार्यदलका एक सदस्य।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री