असोज ९ गते

साउथ एशिया चेक / बुधबार, आश्विन १३, २०७२

गोरखापत्रमा प्रकाशित गोरखापत्र समाचारदाताले काठमाडौं डेटलाइनमा तयार गरेको समाचार “मालबाहक गाडी भारतले रोकेको होइन” मा नाम नखुलाइएको परराष्ट्र मन्त्रालयको स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित भूषण यादवले वीरगन्ज डेटलाइनमा तयार पारेको समाचार “तेल भर्न दिइएन” मा नाम नखुलाइएका एक चालकलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित चन्द्रशेखर अधिकारीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “भारतीय राजदूतलाई सोधियो अवरोध किन” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित राजेश खनालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “भारतीय आयल निगमले नेपाललाई इन्धन दिन मानेन” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित सुजन ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “आपूर्ति मन्त्रीले आफ्नो भारतीय समकक्षीसँग इन्धन आपूर्तिबारे कुरा गर्ने” मा नाम नखुलाइएका नेपाल आयल निगमको एक अधिकारीलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित चिरञ्जीवी ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार  “झन्डा प्रकरणले मोर्चामा फाटो” मा नाम नखुलाइएका मधेसी मोर्चाका एक नेता उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री