कात्तिक १० गते

साउथ एशिया चेक / बिहीबार, कार्तिक १२, २०७२

अन्नपूर्ण पोष्टमा प्रकाशित चिरञ्जीवी ढुङ्गाना र बालकुमार नेपालले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “राष्ट्रपतिमा भण्डारी प्रस्तावित” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित आकांक्षा शाहले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “भारतले आग्रह सुनेनः उपाध्याय” मा नाम नखुलाइएको भारतीय विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित सङ्गम प्रसाईँले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “चीन नेपालको दोस्रो इन्धन आपूर्ति साझेदार हुने” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

द हिमालयन टाइम्समा प्रकाशित टीकाराम प्रधानले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “एमालेबाट भण्डारी राष्ट्रपतिका लागि प्रस्तावित, एमाओवादीबाट उपराष्ट्रपतिका लागि पुन प्रस्तावित, कांग्रेस अनिर्णित्” मा नाम नखुलाइएको कांग्रेस स्रोतलाई उद्धृत गरिएको छ।

कात्तिक १० गते नागरिक र रिपब्लिका छापिएनन् ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री