चैत २६

साउथ एशिया चेक / सोमबार, चैत्र २९, २०७२

द हिमालयन टाइम्समा प्रकाशित ‘अर्को आन्दोलन हाम्रो बाध्यता: मोर्चा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः नेपाली कांग्रेसका एक नेता ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘नेपाल मानव अधिकार आयोगलाई ‘बोलाएको’ भन्दै प्रधानमान्त्रीको आलोचना’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर देवान राईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागी एक सदस्य।

रिपब्लिकामा प्रकाशित ‘चार वर्षमा संदिग्ध कारोवारसम्बन्धी उजुरी दोब्बर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सागर घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः नेपाल राष्ट्र बैंकका एक अधिकारी।

रिपब्लिकामा प्रकाशित ‘कालोधनको पलायन रोक्न नीतिगत एकरूपता आवश्यक’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुवेर चालिसेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा आबद्ध एक उच्च स्रोत।

रिपब्लिकामा प्रकाशित ‘८२ वर्षमाथिकालाइ काठमाडौं महानगरपालिकाले दिने विशेष भत्ताबारे थोरै जेष्ठ नागरिक जानकार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर संस्कृति आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः काठमाडौं महानगरपालिकाको कार्यालयका एक अधिकारी।

नागरिकमा प्रकाशित ‘डिपिआरमै अडकियो परियोजना’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर ज्ञान न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागी एक प्रतिनिधि र नेपाल लगानी बोर्डका एक अधिकारी।

नागरिकमा प्रकाशित ‘शंकास्पद कारोबार तीब्र’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुबेर चालिसे र सागर घिमिरेले संयुक्त रूपमा तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा आबद्ध स्रोत।

नागरिकमा प्रकाशित ‘तलब राज्यको, माग पार्टीको’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भाषा शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री