चैत ३१

साउथ एशिया चेक / बिहीबार, चैत्र ३१, २०७३

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा कृष्ण ज्ञवाली र कृष्ण आचार्यले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “महालेखाले भन्यो एनसेलसँग ३२ अर्ब कर उठाऊ” महालेखा परीक्षकको कार्यालयको नाम नखुलाइएको एक स्रोत र एक अधिकारीलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेतले तयार पारेको समाचार “मधेसवादी ६ दलको एकता तयारी” मा नाम नखुलाइएको एक स्रोत, एक कानुन व्यवसाय, मधेसी मोर्चाको एक नेता, एक अधिकारकर्मी र अर्का एक नेतालाई उद्धृत गरिएको छ।

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “राष्ट्रपतिको भारत भ्रमण अर्को हप्ता” मा भारतीय दूतावासको नाम नखुलाइएको एकजना कुटनीतिज्ञलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द काठमाडौं पोष्टमा प्रकाशित नयाँ दिल्ली डेटलाइनको समाचार “राष्ट्रपति भण्डारी सोमबार भारत भ्रमणमा जाने” मा नाम नखुलाइएको स्रोतहरू र एक उच्च अधिकारीलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा बिनोद घिमिरेल तयार पारेको समाचार “सरकारको नयाँ प्रस्तावबाट मोर्चा अझै असन्तुष्ट” मा मोर्चाको नाम नखुलाइएको एक नेतालाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा रोशन सेडाहीले तयार पारेको समाचार “नयाँ संशोधन विधेयक मोर्चाद्वारा ठाडै अस्वीकार” मा नाम नखुलाइएको एक मधेसी नेतालाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री