चैत ३

साउथ एशिया चेक / सोमबार, चैत्र ७, २०७३

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “भारतीय सीमा सुरक्षा बलको गोली भएको पुष्टि” मा नाम नखुलाइएको एक सरकारी अधिकारीलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा ज्ञान पी न्यौपानेले तयार पारेको समाचार “द्वन्द्धका थप ३,८३० पीडित पुष्टि” मा शान्ति मन्त्रलयको नाम नखुलाइएको अधिकारीहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “प्रधानमन्त्री दाहाल मार्च २३ -२६ बोएओ जाने” मा परराष्ट्र मन्त्रालयको नाम नखुलाइएको एक स्रोतलाई दुई पटक उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री