पुष २

साउथ एशिया चेक / मंगलबार, पौष ५, २०७३

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘संशोधन विधेयकलाई निष्त्रि्कय बनाउने कुरा हल्ला मात्रैः प्रधानमन्त्री’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता।

कान्तिपुरमा प्रकाशित ‘कानुन मिचेर केबलकारलाई वन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अब्दुल्लाह मियाँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः वन मन्त्रालयका एक अधिकारी, वन मन्त्रालयका अधिकारीहरू र दुई ठाउँमा वन कार्यलय स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘मापदण्डबिनै मनोमानी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्य ले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारी।

रिपब्लिकामा प्रकाशित ‘प्रदेश नं ५ मा आन्दोलन, झडप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एकजना प्रत्यक्षदर्शी। यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित ‘शंकामा ठूला सहकारी, कालो धनको भकारी!’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा सहकारी विभागका एक अधिकारी र उच्च सरकारी अधिकारी ।

नागरिकमा प्रकाशित ‘पेन्सन भारले थिचिँदै राज्यकोष’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अर्जुन सुवेदीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका स्रोत र अर्थ मन्त्रालयका एक अधिकारी।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री