फागुन १२ गते

साउथ एशिया चेक / शुक्रबार, फाल्गुण १४, २०७२

नागरिकमा प्रकाशित दिलीप पौडेलले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “फेरि उपभोक्ता लुट्ने दाउ” मा नाम नखुलाइएका आपूर्ति मन्त्रालयका एक अधिकारी र नेपाल आयल निगमका एक निर्देशकलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित जगदीश्वर पाण्डेले काठमडौ डेटलाइनमा तयार पारेको समाचार “आउँदै सुरक्षा नीति” मा नाम नखुलाइएका एक रक्षा अधिकारीलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित सन्तोष घिमिरेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “संयुक्त विज्ञप्तिबारे विवाद” मा नाम नखुलाइएका एक नेपाली उच्च अधिकारीलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित सुजन ढुङ्गानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “बिराटले इन्धन १५५ प्रति लिटरमा बेच्ने” मा नाम नखुलाइएको आपूर्ति मन्त्रालयको एक स्रोत र कर विभागका एक अधिकारीलाई उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री