फागुन २३

साउथ एशिया चेक / सोमबार, फाल्गुण ३०, २०७३

द काठमाडौं पोस्टमा प्रकाशित ‘मोर्चाले अन्य पार्टीका कार्यक्रम बिथोल्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सद्भावना पार्टीका एक नेता। यो समाचारमा बाइलाइन छैन।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘स्थानीय तह ७४४’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित ‘स्थानीय तह ७४४’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित ‘खोप बिथोल्ने कर्मचारी निलम्बित’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्वास्थ्य मन्त्रालय स्रोत।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री