फागुन २८

साउथ एशिया चेक / बिहीबार, चैत्र ३, २०७३

नागरिकमा प्रकाशित ‘भारतीय एसएसबीको ज्यादती, सीमामा बल्झिरहने घाउ’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुरेन्द्र पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः परराष्ट्र मन्त्रालय उच्च स्रोत, तीन ठाउँमा स्रोत र परराष्ट्रस्रोत  ।

रिपब्लिकामा प्रकाशित ‘द्वीपक्षिय सम्झौताअनुरूप नै बनेको थियो कञ्चनपुर कल्भर्ट’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलबहादुर छत्यालले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अधिकारीहरू ।

द काठमाडौं पोस्ट्मा प्रकाशित ‘एसएसबीचले प्रहार गरेको गोलीसम्बन्धमा सरकारले कुटनीतिक नोट पठायो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अनिल गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री