फागुन २९

साउथ एशिया चेक / बिहीबार, चैत्र ३, २०७३

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नते  र कुलचन्द्र न्यौपानेले तयार पारेको समाचार “गच्छदार पनि ‘सराकरमा’ ” मा नाम नखुलाइएको एक स्रोतलाई दुई पटक र कांग्रेसका एक नेतालाई एक पटक उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित चिरञ्जीवी ढुंगानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “अब गच्छदारको पालो” मा नाम नखुलाइएको एक स्रोत र फोरम लोकतान्त्रिकका एक नेतालाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा रेवती सापकोटाले तयार पारेको समाचार “दाहाल ‘असफल’ ” मा नाम नखुलाइएको एक स्रोत, माआवादीका एक नेता र प्रधानमन्त्री पुष्पकमल दाहालको नाम नखुलाइएको एक सहयोगीलाई उद्धृत गरिएको छ।

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “कांग्रेसका केहि नेता संशोधन पछि निर्वाचन चाहन्छन्” मा नाम नखुलाइएको एक स्रोतलाई पाँच पटक उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री