फागुन २ गते

साउथ एशिया चेक / मंगलबार, फाल्गुण ४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘फगत मन्त्रीकै लागि नयाँ मन्त्रालय’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर विनोद गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक अधिकारी।

द हिमालयन टाइम्समा प्रकाशित ‘सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यको काममा राजनीतिक सम्बन्धको असर देखियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लेखनाथ पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू, अर्को स्रोतहरू र एक स्रोत।

द हिमालयन टाइम्समा प्रकाशित ‘एकताको प्रयासमा नेपाली कांग्रेसको संस्थापन समूह’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रकाश आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू ।

नागरिकमा प्रकाशित ‘कोइरालाको बिरासत संस्थापनमै तानातान’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दश वटा स्रोतलाई उद्धृत गरिएको छः रामचन्द्र पौडेल निकटस्रोत, छ भिन्न स्रोत र तीन भिन्न नेता।

नागरिकमा प्रकाशित ‘परिणाम दिनेमा कर्मचारीमै शंका’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर लक्ष्मण वियोगीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः उर्जा मन्त्रालयसँग सम्बद्ध स्रोत, मन्त्रालयका एक उच्च अधिकारी, स्रोत, अर्को स्रोत, एक प्रवर्धक ।

कान्तिपुरमा प्रकाशित ‘कांग्रेसमा दुवै पक्ष रणनीति बनाउँदै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत, एक केन्द्रीय सदस्य र अर्का एक केन्द्रीय सदस्य।

कान्तिपुरमा प्रकाशित ‘विकास खर्च ९ प्रतिशत मात्रै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक सरकारी अधिकारी ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री